Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

विवेक श्रेष्ठको घैया धान

Home

Blog Details

विवेक श्रेष्ठको घैया धान

November 9, 2019

चर्चित गायक विवेक श्रेष्ठले, घैया धान  बोलको नयाँ गीत लिएर आएका छन् । निक्केनै लोकप्रिय ब्याण्ड कन्दराका गायक श्रेष्ठ र नव गायिका जिना रसाइलीको स्वर रहेको घैया धान  बोलको गीतको म्यूजिक भिडियो समेत निर्माण भइसकेको छ । घैया धान  बोलको गीत समय  नामक एल्बममा समावेश छ , जसमा आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ । एल्बममा समावेश अन्य गीतहरु भने यहि शुक्रबार देखि बजारमा आउँदैछन् । जिना रसाइलीको पहिलो साङ्गीतीक सहकार्य हो यस गीतमा । झन्दै २७ वर्ष देखि साङ्गीतीक क्षेत्रमा आवद्ध श्रेष्ठले ६ ओटा हिट एल्बम दिइसकेका छन् , यस अघि चन्द्कोटकी नानी  बोलको गीत म्यूजिक नेपालको प्रस्तुतीमा बजारमा आएको थियो ।उक्त गीतहरु हेर्नका लागि म्यूजिक नेपालको युट्युवमा जानुहोला ।

Tags :

Share :