Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

यम बरालको नाता कुनैमा बोलको गीत आउँदै

Home

Blog Details

यम बरालको नाता कुनैमा बोलको गीत आउँदै

November 3, 2019

लोकप्रिय गायक यम बरालको नयाँ गीत बजारमा आउँदै छ । आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको नाता कुनैमा  बोलको गीत केहि दिनमा म्यूजिक नेपाल मार्फत आउन लागेको हो । बादलुको घुम्टोले इलाम बजार छेकिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदायहि  गीतबाट सांगीतिक  आकाशमा  उदाएका हुन् यम बराल । करिब डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा लागि परेका गायक बराल नेपाली संगीत क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । सुमधुर र सदाबहार गीतहरू नेपाली संगीत क्षेत्रमा दिनुभएका गायक बरालको पुरानो लोकप्रियता फर्काउनको लागी यस समय  एल्बममा समावेश गीतले राम्रो कदम चाल्ने देखिन्छ ।

Tags :

Share :