Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

फिल्म : जीत

Home

Blog Details

फिल्म : जीत

December 21, 2019

नेपाली कथानक चलचित्र जीत अव युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले जीत फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चर्चित नायक स्व: श्रीकृष्ण श्रेष्ठ ,रमेश उप्रेती, नायिका बिपना थापाको मुख्य अभिनयलाई हेर्न सकिन्छ। साथै हास्यकलाकार नारायण त्रिपाठी, मीथीला शर्मा अनि निर शाह लगायतको अभिनय पनि रहेको छ।  नेपाली समाजमा भएको अन्याय अनि असत्यका विरुद्धको जीतलाई चलचित्रले देखाउन खोजेको छ।गलत कार्यको अन्त्य जसरी पनि हुन्छ भन्ने चलचित्रमा देख्न पाइन्छ। चलचित्रका गज्जव छ भाई वाहरे वाह,रीमझीम रीमझीम पानीको रीमझीम, उडायो उडायो लगायतका गीतहरु चर्चित छन्।

Tags :

Share :