Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

मीरा राणाको नयाँ गीती संग्रह आउँदै

Home

Blog Details

मीरा राणाको नयाँ गीती संग्रह आउँदै

October 18, 2019

नेपालकी वरिष्ठ गायिका मीरा राणाको नयाँ साँङ्गीतीक कोसेली म्यूजिक नेपालबाट बजारमा आउँदैछ। तिमीलाई रुवाउने मेरो धोको होइन, मखमली चोलो चाहिदैन, प्रेमको पत्र, जस्ता दर्जनौ चर्चित गीतहरुमा स्वर दिनुभएकी वरिष्ठ गायिका राणाको साङ्गीतीक यात्राले अव ५० वर्षको यात्रा तय गर्दैछ। गायक राम थापासँगको सहकार्यमा राणाले गाउँनु भएका पाँच पुराना गीतहरुलाई पुन रेकर्ड गरेर म्यूजिक नेपालले बजारमा ल्याउन लागेको छ।

Tags :

Share :